कुमारी बैंकको निःशुल्क एन्टिजेन टेस्ट क्याम्प आयोजना


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
कुमारी बैंकको निःशुल्क एन्टिजेन टेस्ट क्याम्प आयोजना

कुमारी बैंक लिमिटेडले कोभिड– १९को निःशुल्क 'एन्टिजेन टेस्ट क्याम्प' सम्पन्न गरेको छ।

काठमाडौं टंगालस्थित कुमारी बैंकको कर्पोरेट कार्यालयमा भदौ १८ गते आयोजना गरेको थियो। क्याम्पमा आफ्नो नाम तथा नम्बर दर्ता गराई एन्टिजेन टेस्ट गराउने व्यक्तिको कोरोना संक्रमण भए–नभएको रिपोर्ट १५ मिनेटमा नै दिएको थियो। 

आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना विरुद्धको लडाईमा बैंकले सहयोग गर्ने उद्देश्यले कार्यकम आयोजना गरेको हो।

Read More
  • MBL