नेपाल बैंकको अध्यक्षमा सुमनराज अर्याल नियुक्त


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंकको अध्यक्षमा सुमनराज अर्याल नियुक्त

काठमाडौं । नेपाल बैंकको सञ्चालक समितिको अध्यक्षमा सुमनराज अर्याल नियुक्त भएका छन् । 

अर्याललाई भदौ १० गते बसेको सञ्चालक समितिको बैठकबाट अध्यक्ष पदमा नियुक्ति गरेको हो ।

 उनले नेपाल राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट आजै सपथ ग्रहण गरेका हुन् । 

 

Read More
  • EBL Ad news