नबिल बैंक र मुक्तिनाथ विकास बैंकबीच व्यापार सम्झौता


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
नबिल बैंक र मुक्तिनाथ विकास बैंकबीच व्यापार सम्झौता

नबिल बैंकले मुक्तिनाथ विकास बैंकसँग व्यापार सम्झौता गरेको छ।

नबिलले मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई आवश्यकता पर्ने गैर कोषमा आधारित बैंकिङ सुबिधाहरु उपलब्ध गराउन व्यापारिक सम्झौता गरेको हो।  

यस सम्झौता अन्तर्गत मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले नबिल बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट एसेप्ट्यान्स, लोकल बैंक ग्यारेन्टी आदि सुबिधाहरु उपभोग गर्न सक्नेछन्। 

Read More
  • MBL