कुमारी क्यापिटलको भदौ २१ मा एजीएम, लाभांश र हकप्रद निष्कासन मुख्य एजेन्डा


  • Sunrise Bank Limited (SRBL)
  • KSBBL
Nepali Paisa

काठमाडौं : कुमारी क्यापिटलले भदौ २१ गते तेस्रो वार्षिक साधारण सभा डाकेको छ । सभामा यसले हाल कायम चुक्ता पुँजीबाट ९% नगद लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश गर्दैछ । नगद लाभांश वितरणमा कुमारी क्यापिटलले १ करोड ८० लाख रुपैयाँ खर्च गर्नेछ । यस्तै, १००% निष्कासन गर्ने पनि मुख्य एजेन्डा रहेको छ । गत वर्षको नाफाबाट यो नगद वितरण गर्न लागिएको हो । 
 

सभामा आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदनमा छलफल हुनेछ । यस्तै, सभाले आर्थिक वर्ष २०७७–७८ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक पनि तोक्नेछ । सभा कुमारी बैंक टंगाल, काठमाडौंमा दिउँसो १२.३० बजे सुरु हुनेछ ।

Read More
  • MBL