एनएमबि क्यापिटल अन्तर्गतका दुई योजनको लाभांश प्रस्ताव


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
एनएमबि क्यापिटल अन्तर्गतका दुई योजनको लाभांश प्रस्ताव

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित दुई योजनाको लागि लाभांश प्रस्ताव सार्वजनिक भएको छ । 

क्यापिटलको साउन ३२ गतेको सञ्चालक समितिको बैठकले एनएमबि हाइब्रिड फण्ड एल १ को लागि २० प्रतिशत र एनएमबि फिफ्टीको लागि ३० प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यो लाभांशका लागि बुक क्लोजको मिति भने तय हुन बाँकी रहेको छ ।
 

Read More
  • MBL