कामना सेवा विकास बैंकको पुननिर्मित डुम्रे शाखा कार्यालयको उद्घाटन


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
कामना सेवा विकास बैंकको पुननिर्मित डुम्रे शाखा कार्यालयको उद्घाटन

कामना सेवा विकास बैंक लिमिटेडकोे तनहुँ जिल्ला वन्दीपुर गाउँपालिका वडा नं. १ डुम्रे स्थित शाखा कार्यालयको पुनः उद्घाटन गरिएको छ । ग्राहक महानुभावहरुकोे सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधा सम्पन्न कार्यालयद्वारा अझै सहज र छरितो रुपमा सेवा प्रदान गर्ने हेतुले हाल सञ्चालनमा रहेको कार्यालयको पुनर्निर्माण सम्पन्न गरि बैंकका सञ्चालक चतुराखर अधिकारी, देवकृष्ण काफले र बलराम बरालले संयुक्त रुपमा समुद्घाटन गर्नुभएको हो।

Read More
  • MBL