रिलायबल नेपाल लाइफको भक्तपुर शाखाद्वारा १५ लाख रुपैयाँ दाबी भुक्तानी


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
रिलायबल नेपाल लाइफको भक्तपुर शाखाद्वारा १५ लाख रुपैयाँ दाबी भुक्तानी

काठमाडौँ / रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १५ लाख रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीको शाखा कार्यालय भक्तपुर शाखा कार्यालयले मृतक पुन्यराम प्रजापतिको मृत्यु दावी रकम उनको श्रीमतीलाई हस्तान्तरण गरेको हो । 

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका वरिष्ठ नायव महाप्रबन्धक दिपेश बाबु तिवारीले उक्त दाबी रकम मृतककी श्रीमती रचनामैया प्रजापतिलाई हस्तान्तरण गरेका हुन् । दाबी भुक्तानी सयमयमा नै गर्नु कम्पनीको दायित्व भएको हुँदा दाबी भुक्तानी यथाशिघ्र गर्ने कम्पनीको नीति अनुरुप सो रकम भुक्तानी दिइएको महाप्रबन्धक तिवारीले बताए । 

Read More
  • MBL