नेपाल बैंकको ८.५० % ऋणपत्र सूचीकृत


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंकको ८.५० % ऋणपत्र सूचीकृत

साउन २६, काठमाडौं । नेपाल बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा मंगलवार सूचीकृत भएको छ । 

बैंकको ३५ लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । अब उक्त ऋणपत्र बुधवारदेखि खरीदविक्री गर्न सक्नेछन् ।  मंगलवार नेपाल स्टक एक्सचेञ्ज र बैंक बीच धितोपत्र सूचिकरण सम्झौता सम्पन्न भएकाले  शेयरधनीले बुधवारबाट दोस्रो बजारमा खरीदविक्री गर्न सक्ने भएका हुन् । 
 

Read More
  • EBL Ad news