लघुवित्तमा कर्मचारी आवश्यकता - Job Vacancy -


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
लघुवित्तमा कर्मचारी आवश्यकता - Job Vacancy -

एन आई सी एशिया बैंक लिमिटेडको सहायक कम्पनि एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत प्राप्त राष्ट्रियस्तरको यस वित्तीय संस्थाको लागि देहाय बमोजिमका पदहरुमा कर्मचारी पदपूर्ति गर्नु पर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र तोकिएको ठेगानामा आईपुग्ने गरी दरखास्त आव्हान गरिन्छ ।
१. व्यवस्थापक – वित्त विभाग (सहायक प्रबन्धक) (संख्या –१ )
   स्थान :  कर्पोरेट कार्यालय बनेपा, काभ्रे ।
  योग्यता :  मान्यता प्राप्त संस्थाबाट वाणिज्यशास्त्र वा व्यवस्थापन विषयमा स्नातकोत्तर तह उत्तिर्ण गरि बैक तथा वा वित्तीय  संस्थामा अधिकृत तहमा ३ बर्ष काम गरेको वा चार्टड एकाउण्टेण्ट उत्तीर्ण भई  ICAN     को सदस्यता प्राप्त गरेको र नेपाल राष्ट्र बैकबाट स्वीकृति प्राप्त बैक तथा वित्तीय सस्थामा कम्तिमा ३ बर्ष काम गरेको ।
  अनुभव : लघुवित्त वा सम्बन्धित क्षेत्रमा कम्तिमा ४ बर्षको कार्य अनुभव भएको तथा व्यवस्थापकीय तहमा वित्त विभागमा कम्तिमा १ बर्षको कार्य अनुभव भएको
  उमेर :  आवेदन दिने मिति सम्म ३० वर्ष पुरा भई र ४० ननाघेको ।

२. उप–प्रदेश प्रमुख (कनिष्ठ अधिकृत÷अधिकृत÷वरिष्ठ अधिकृत) – ( संख्या केही )
    स्थान        ः  देशभरमा तोकिएको उप–प्रादेशिक कार्यालयहरु ।
   योग्यता    ः  मान्यता प्राप्त संस्थाबाट स्नातक उत्तिर्ण ।
   अनुभव    ः  लघुवित्त वा सम्बन्धित क्षेत्रमा कम्तिमा ४ बर्षको कार्य अनुभव भएको तथा अधिकृत तहमा क्षेत्रीय प्रबन्धकक ९ब्चभब ःबलबनभच० को रुपमा कम्तिमा १ बर्षको कार्य अनुभव भएको,  
   उमेर        ः  आवेदन दिने मिति सम्म २१ वर्ष पुरा भई र ४० वर्ष ननाघेको ।

३. पर्फमेन्स एसोरेन्स अफिसर (Performance Assurance Officer)/ अनुगमन अधिकृत (अधिकृत) – ( संख्या केही )
    स्थान    ः  देशभरमा तोकिएको प्रादेशिक तथा उप–प्रादेशिक कार्यालयहरु ।
   योग्यता    ः  मान्यता प्राप्त संस्थाबाट स्नातक उत्तिर्ण ।
   अनुभव    ः  लघुवित्त वा सम्बन्धित क्षेत्रमा कम्तिमा ४ बर्षको कार्य अनुभव भएको तथा अधिकृत तहमा क्षेत्रीय प्रबन्धक  (Area Manager) अनुगमन अधिकृत (Monitoring Officer) को रुपमा कम्तिमा १ बर्षको कार्य अनुभव भएको,  
   उमेर        ः  आवेदन दिने मिति सम्म २१ वर्ष पुरा भई र ४० वर्ष ननाघेको ।


४. चार्टर्ड एकाउन्टेण्ट/सेमी क्वालिफाईड चार्टड एकाउन्टेण्ट (सुपरभाइजर/कनिष्ठ अधिकृत/वरिष्ठ अधिकृत)–(संख्या केही)
     स्थान        ः  कर्पोरेट कार्यालय बनेपा, काभ्रे तथा देशभरमा तोकिएको प्रादेशिक तथा उप–प्रादेशिक कार्यालयहरु ।
   योग्यता    ः  राष्ट्रिय तथा अन्र्तराष्ट्रिय चार्टर्ड एकाउन्टेण्ट संस्थाबाट चार्टर्ड एकाउन्टेण्सी परीक्षा उत्तीर्ण भएको हुनु पर्ने । सेमी क्वालिफाईड चार्टड एकाउन्टेण्टको हकमा Intermediate /IPCE वा सो सरहको परीक्षा उत्तीर्ण गरी ३ वर्षे Articleship पुरा गरेको ।
अनुभव    ः बैक तथा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रमा २ वर्षको कार्य अनुभव भएको । सुपरभाइजरको हकमा १८वर्ष पुरा भइ  ३५ वर्ष ननाघेको ।
उमेर        ः  आवेदन दिने मिति सम्म २१ वर्ष पुरा भई र ३५ वर्ष ननाघेको ।


४. Digital Integration and Development Officer (अधिकृत) – ( संख्या– १ )
स्थान    ः  कर्पोरेट कार्यालय बनेपा, काभ्रे ।
योग्यता    ः  मान्यता प्राप्त शिक्षण संस्थाबाट BE (Electronic and communication ,Computer), BCA, BIT, BSC-CSIT, BIM उत्तिर्ण ।

अनुभव    ः  सुचना तथा प्राविधिक क्षेत्रमा Share Point workflow, Web Parts, APPS, Page Layouts, API , Javascript, JQuery, web Services, HTML5, CSS3 कार्य अनुभव भएकालाई विशेष प्राथमिकता दिइनेछ ।
   उमेर        ः  आवेदन दिने मिति सम्म २१ वर्ष पुरा भई र ३५ वर्ष ननाघेको ।

५. Database Administrator ÷MIS Developer (सहायक/सुप।भाइजरकनिष्ठ अधिकृत/बरिष्ठ अधिकृत) – ( संख्या –२)
स्थान        ः  कर्पोरेट कार्यालय बनेपा, काभ्रे ।
   योग्यता    ः  मान्यता प्राप्त शिक्षण संस्थाबाट IT, Engineering, Computer Science  वा सम्बन्धित विषयमा स्नातक तह  उत्तिर्ण । सुचना तथा प्रविधिमा Database Administrator को रुपमा SQL Server, MySQL क्षेत्रमा कम्तिमा १–२ बर्षको कार्य अनुभव भएको ।
 प्राविधिक दक्षता    ः Database application अन्र्तगत Extraction and Querying मा दक्षता हासिल गरेको ।
   ः Microsoft BIमा कार्य गर्न सक्ने क्षमता भएको ।
   ः Data Warehousing र ETL प्रविधि सम्बन्धी ज्ञान भएको ।
   ः RDBMS अन्र्तगतMicrosoft SQL Server वा MySQL सम्बन्धी ज्ञान भएको ।
    ः DBA case tools (frontend÷backend) and Third Party tools सम्बन्धी अनुभव भएकालाई प्राथमिकता दिइनेछ।
    ः Distributed computing Architectures -Client- Server model ) सम्बन्धी सामान्य ज्ञान भएको । 
   उमेर    ः आवेदन दिने मिति सम्म २१ वर्ष पुरा भई र ३५ वर्ष ननाघेको । सहायक तथा सुपरभाइजरको हकमा १८ वर्ष पुरा भइ  ३५ वर्ष ननाघेको ।  लघुवित्त वा वित्तीय संस्थामा कार्य अनुभव भएकाहरुलाई विशेष प्राथमिकता दिइनेछ ।


६. IT Officer-Core Banking System (सुपरभाइजर/कनिष्ठ अधिकृत /अधिकृत० – (संख्या –केही )
स्थान        ः  कर्पोरेट कार्यालय बनेपा, काभ्रे ।
योग्यता    ः  मान्यता प्राप्त शिक्षण संस्थाबाट IT, Engineering, Computer Science वा सम्बन्धित विषयमा स्नातक तह उत्तिर्ण ।
अनुभव    ः सम्बन्धित क्षेत्रमा कम्तिमा २ देखि ५ बर्षको कार्य अनुभव भएको ।
प्राविधिक दक्षता    ः CBS Project अन्र्तगत Data Migration Performance Analysis, Tuning Activities Customization, Enhancement जस्ता कार्यहरुका लागि आन्तरिक, बाह्य तथा स्थानीय भेन्डरहरुसँग समन्वय तथा सहभागिताका साथ कार्य गर्न सक्ने ।
     ः CBS सँग सम्बन्धित समस्याहरुको Identification , Troubleshooting and  UAT process पश्चात् प्राप्त पहिचान भएका समस्याहरुको Live Application मा कार्यान्वयन गर्न सक्ने ।
     ः लघुवित्त वित्तीय संस्थामा कार्य गरेकालाई ग्राहयता दिइनेछ ।
     ः Core Banking Software मा १–२ बर्ष कार्य अनुभव भएको साथै Customization मा दक्षता भएकालाई विशेष प्राथमिकता दिइनेछ ।
   उमेर    ः आवेदन दिने मिति सम्म २१ वर्ष पुरा भई र ३५ वर्ष ननाघेको । सुपरभाइजरको हकमा १८ वर्ष पुरा भइ  ३५ वर्ष ननाघेको ।
              ः लघुवित्त वा वित्तीय संस्थामा कार्य अनुभव भएकाहरुलाई विशेष प्राथमिकता दिइनेछ ।


७. IT Officer- Network, System & Security सुपरभाइजर/कनिष्ठ अधिकृत/अधिकृत० ः (संख्या–केही)
स्थान       ः  कर्पोरेट कार्यालय बनेपा, काभ्रे ।
योग्यता    ः  मान्यता प्राप्त शिक्षण संस्थाबाट IT, Engineering, Computer Science  वा सम्बन्धित विषयमा स्नातक तह उत्तिर्ण ।
अनुभव    ः सम्बन्धित क्षेत्रमा कम्तिमा २ देखि ५ बर्षको कार्य अनुभव भएको । 
प्राविधिक दक्षता    ः Operation System अन्र्तगत HP-UX, Linux, Windows operating system, OSI modules सम्बन्धी दक्ष हुनु पर्ने ।
     ः Database अन्र्तगत Oracle, MS-Sql, Ms Access, Firewall सम्बन्धी ज्ञान भएको ।

Networking अन्र्तगतLAN,WAN,VPN, Dial – up, GPRS, 3G, ADSL, CDMA, ISO8583 format,   V-SAT, Leased Line, Fiber connectivity, Internet, OSI modules सम्बन्धी दक्ष हुनु पर्ने ।
     ः Banking Software सम्बन्धी ज्ञान भएको ।
   ः वर्तमान सुचना प्रविधि सम्बन्धी ज्ञान भएको ।
   ः सुचना प्रविधि सम्बन्धी आन्तरिक तथा बाह्य नीति, निर्देशन,म्यानुअल,सँग रामा्रे जानकार रहेको ।
   ः विभिन्न Server सम्बन्धी ज्ञान भएको (जस्तो MApache, Resin, scripting, Unix, Shell Programming)
उमेर   ः आवेदन दिने मिति सम्म २१ वर्ष पुरा भई र ३५ वर्ष ननाघेको । सुपरभाइजरको हकमा १८वर्ष पुरा भइ ३५ वर्ष ननाघेको ।
      लघुवित्त वा वित्तीय संस्थामा कार्य अनुभव भएकाहरुलाई विशेष प्राथमिकता दिइनेछ ।


८. शाखा प्रबन्धक (सहायक/बरिष्ठ सहायक÷सुपरभाइजर) – ( संख्या केही )
स्थान        ः  देशभरका शाखाहरु ।
योग्यता    ः  मान्यता प्राप्त संस्थाबाट  प्रविणता प्रमाण पत्र तह उत्तिर्ण ।
अनुभव    ः  लघुवित्त वा सम्बन्धित क्षेत्रमा कम्तिमा ३ वर्ष शाखा प्रमुख भई कार्य गरेको  । 
उमेर        ः  आवेदन दिने मिति सम्म २१ वर्ष पुरा भई र ३५ वर्ष ननाघेको ।


९. प्रशिक्षार्थी सहायक÷करार कर्मचारी – (संख्या केही)
 स्थान    ः देशभरका शाखाहरु ।  
योग्यता   ः मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रविणता प्रमाण पत्र तह उत्तिर्ण  ।
अनुभव   ः अनुभव नभएकाले पनि आवेदन दिन सक्ने । करार पदका लागि शैक्षिक संस्था विद्यालय÷उच्च विद्यालय तथा क्याम्पसमा कम्तीमा २ बर्ष अध्यापन तथा NGO/INGO क्षेत्रमाField Mobilizer को अनुभव भएकोलाई प्राथमिता दिइने छ ।
उमेरः    ः आवेदन दिने मिति सम्म १८ वर्ष पुरा भई र ३५ ननाघेको ।
अनुभव तथा सवारी चालक अनुमति पत्र (मोटरसाइकल÷स्कुटर.) भएका तथा स्थानीयलाई विशेष प्राथमिकता दिईनेछ ।


नोट ः रितपूर्वक प्राप्त दरखास्तहरु मध्येबाट छोटो सूचीमा (Short List) मा परेका उम्मेदवारलाई मात्र छनौट प्रक्रियाको लागि सम्पर्क गरिनेछ ।शाखा भएका स्थानहरुमा प्राथमिकताको आधारमा घर पायक पर्ने गरि Placement गरिने छ । कर्मचारी छनौट सम्बन्धी सम्पूर्ण अधिकार तथा निर्णय वित्तीय संस्थामा निहित रहनेछ ।
निवेदन पठाउदा आफुले काम गर्न चाहेको पद,उमेर, अनुभव, सम्बन्धित पदका लागि तोकिएको शैक्षिक योग्यता, आफुलाई रामो्र सँग चिन्ने कुनै दुइ जना व्यक्तिको नाम÷सम्पर्क नम्बर लगायतका विवरणहरु उल्लेख गरिएको Bio Data संलग्न गर्नु पर्नेछ ।
आवेदन दिने अन्तिम मिति ः २०७८/५/७ (तदनुसार २३ अगस्ट, २०२१
आवेदन दिनका लागि    ः http://www.nicasialaghubitta.com/careers.

Read More
  • MBL