कुमारी इक्विटी फण्डकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
कुमारी इक्विटी फण्डकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका

कुमारी इक्विटी फण्डकाे नगद लाभांश सुरक्षित गर्ने आज (साउन २४ गते, आइतबार) अन्तिम दिन रहेकाे छ ।

फण्डले नगद लाभांश वितरण गर्नको लागि भाेलि साउन २५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।  त्यसैले आज (साउन २४ गते, आइतबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कुमारी क्यापिटल लिमिटेडकाे साउन १७ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७७/७८ को लागि यस याेजनाकाे इकाईधनीहरूलाई ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घाेषणा गरेकाे छ । 

Read More
  • MBL