सिद्धार्थ क्यापिटलका दुई म्युचुअल फण्डको प्रतिफल घोषणा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सिद्धार्थ क्यापिटलका दुई म्युचुअल फण्डको प्रतिफल घोषणा

सिद्धार्थ क्यापिटलको सिद्धार्थ म्युचुअल फण्ड अन्तरगत सञ्चालित दुई फण्डले गत आर्थिक वर्षको कमाइबाट इकाइधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन्।

 

सिद्धार्थ इक्वीटि फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले गत आर्थिक वर्षको मुनाफाबाट इकाइधनीलाई ३०-३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका हुन्।

यस अनुसार सद्धार्थ इक्वीटि फण्डले इकाइधनीहरुलाई ४५ करोड रुपैयाँ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले ३६ करोड रुपैयाँ लाभांश वितरण गर्ने भएका छन्।

सिद्धार्थ क्यापिटलको साउन २१ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो।

Read More
  • MBL - below news