नेपाल बैंकका सञ्चालक समितिका अध्यक्ष मरासिनीद्वारा राजीनामा


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंकका सञ्चालक समितिका अध्यक्ष मरासिनीद्वारा राजीनामा

काठमाडौँ / नेपाल बैंक लिमिटेडका अध्यक्ष मधुकुमार मरासिनीले राजीनामा दिएका छन् । नेपाल सरकार, अर्थ मन्त्रालयको प्रतिनिधिको रूपमा यस बैंकको सञ्चालक समितिमा मनोनयन भई अध्यक्ष पदको जिम्मेवारीमा  रहेका मरासिनीले राजीनामा दिएका हुन् । 

बैंकले आज विज्ञप्ति जारी गरी अध्यक्ष मरासिनीले साउन १८ गते राजीनामा दिएको जानकारी दिएको छ । उनको राजीनमा सोही मितिबाट लागू हुने बैंकले जनाएको छ । 

Read More
  • EBL Ad news