आइएमई जनरल इन्स्योरेन्सको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
आइएमई जनरल इन्स्योरेन्सको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत

साउन १४, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ । 

कम्पनीको १० लाख ४१ हजार ८२७ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो । अव कम्पनीको शेयर संरचना संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत(५१ : ४९ ) कायम भएको छ ।

Read More
  • MBL