मेगा बैंकको ५ लाख २० हजार कित्ता शेयरको खरीद माग


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
मेगा बैंकको ५ लाख २० हजार कित्ता शेयरको खरीद माग

असार १५, काठमाडौं । मंगलवार मेगा बैंकको शेयरमा सर्वाधिक शेयर खरीद माग रहेको छ । कम्पनीको शेयरमा ५ लाख २० हजार ४२३ कित्ता शेयर खरीद माग रहेको हो । 

कम्पनीको शेयर अहिले रू. ३६९ मा खरीदविक्री भएको छ । उक्त शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ३ रुपैयाँले घटेको हो ।

Read More
  • MBL