नेपाल बैंकको सञ्चालकमा अर्थमन्त्रालयका सहसचिव दाहाल चयन



Banking Khabar

नेपाल बैंकको सञ्चालकमा अर्थमन्त्रालयका सहसचिव सुमन दाहाल चयन हुनुभएको छ ।
बैंकको सञ्चालक समितिमा अर्थमन्त्रालयको प्रतिनिधिको रुपमा सञ्चालक रहनुभएका केदारप्रसाद पनेरुको स्थानमा दाहाल मनोनयन भएर आएपछि उहाँ सञ्चालक नियुक्त हुनुभएको कम्पनी सचिव केशवप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

Read More
  • Esewa Phonepay Pvt Ltd (e-Sewa)