कृषि विकास बैंकले कर्जाको हर्जाना ब्याजमा १००%सम्म छुट दिने


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
कृषि विकास बैंकले कर्जाको हर्जाना ब्याजमा १००%सम्म छुट दिने

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले कर्जाको हर्जाना ब्याजमा सतप्रतिशतसम्म छुट दिने विशेष योजना ल्याएको छ।

हाल कोभिड–१९ का कारणले उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गरी कृषि विकास बैंकले कर्जा सुविधा लिई कारोबार गरिरहेका ग्राहकलाई हर्जाना ब्याजमा ५० प्रतिशतदेखि १०० प्रतिशतसम्म विशेष छुटको व्यवस्था गरेको हो। 

Read More
  • MBL