फरवार्डको संस्थापक सेयर बिक्रि हुँदा आरएमडिसीको वित्तीय अवस्थामा कस्तो असर पर्छ ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
फरवार्डको संस्थापक सेयर बिक्रि हुँदा आरएमडिसीको वित्तीय अवस्थामा कस्तो असर पर्छ ?

आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड RMDC Laghubitta Bittiya Sanstha ले आफुसँग भएको फरवार्ड माइक्रोफाइनान्सको सेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ। लघुवित्तले ३३ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्न लागेको हो।

लघुवित्तले सार्वजनिक गरेको सूचनाअनुसार उसले आफ्नो नाममा रहेको फरवार्ड माइक्रोफ़ाइनान्सको ३ लाख ९४ हजार ६३४ दशमलब ४६ कित्ता ससंस्थापक सेयर न्युनतम प्रतिकित्ता ८५० रुपैयाँमा लिलाम बढाबढ मार्फत बिक्रि गर्न लागेको हो। 

'घ' बर्गको लघुवित वित्तीय संस्थाको लागि राष्ट्र बैंकले जारि गरेको निर्देशनअनुसार लघुवित्तले आफुसंघ रहेको फरवार्ड माइक्रोफाइनान्सको संस्थापक सेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्न लागेको हो। इच्छुकले असार १७ गते ३ बजेसम्म तोकिएको मापदण्ड पुर्याएर आबेदन दिनुपर्नेछ। 

आरएमडिसीको वित्तीय अवस्थामा कस्तो असर पर्छ ? ...

Read More
  • MBL - below news