नेरुडे लघुवित्तले कसलाई नियुक्त गर्यो सेयर रजिष्ट्रार ?


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
नेरुडे लघुवित्तले कसलाई नियुक्त गर्यो सेयर रजिष्ट्रार ?

काठमाडौं : नेरुडे लघुवित्तले सेयर रजिष्ट्रारमा आरबीबी मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले साउन १ गतेदेखि लागू हुनेगरी आरबीबी मर्चेन्ट बैंकिङलाइ रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो । अब नेरुडेको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु आरबीबी मर्चेन्ट बैंकिङले गर्नेछ । 

Read More
  • EBL