आज नेप्सेमा २० लाख कित्ता बढी शेयर सुचिकृत


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
आज नेप्सेमा २० लाख कित्ता बढी शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज मंगलबार २० लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको २० लाख १० हजार कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

कम्पनीको १० प्रतिशतले हुन आउने बोनस सुचिकृत भएको हो । कम्पनीले आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट यो बोनस वितरण गरेको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएसंगै लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Read More
  • MBL