कुमारी बैंकका ग्राहकले टेलिउपचारमा अनलाइन स्वास्थ्य परामर्श लिँदा १०% छुट पाउने


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
कुमारी बैंकका ग्राहकले टेलिउपचारमा अनलाइन स्वास्थ्य परामर्श लिँदा १०% छुट पाउने

काठमाण्डौ । कुमारी बैंक लिमिटेड तथा टेलिउपचार डटकमका बीचमा आफ्ना ग्राहकलाई सुविधा प्रदान गर्ने सम्बन्धमा व्यावसायिक सहकार्य गर्ने समझदारी भएको छ। 

यस सम्झौताअन्तर्गत कुमारी बैंकका ग्राहकले टेलिउपचार डटकमको सेवा प्राप्त गरी कुमारी बैंकको डिजिटल उपकारण प्रयोग गरी भुक्तानी गर्दा १०% छुट प्राप्त गर्न सक्नेछन्। कुमारी बैंकको आधिकारिक एप “कुमारी स्मार्ट” वा कुमारी बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा बैंकमा खाता भएका ग्राहकलाई टेलिउपचार डटकमबाट १०% छुट प्रदान पाउने छन्। 

Read More
  • MBL