मल्टीपर्पस फिनान्सले साधारण सभाका लागि सोमवार बुक क्लोज गर्ने


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
मल्टीपर्पस फिनान्सले साधारण सभाका लागि सोमवार बुक क्लोज गर्ने

काठमाडौं । मल्टीपर्पस फिनान्स कम्पनी लिमिटेडले असार ६ गते आव्हान गरेको २३औं वार्षिक साधारण सभाका लागि जेठ २४ गते सोमवार एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा जेठ २३ गते आइतवार सम्म शेयर कायम गर्नुपर्ने भएको हो ।

कम्पनीको केन्द्रिय कार्यालय राजविराज, सप्तरीमा बिहान ११ बजे सभा बोलाईएको हो । सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव पारीत गर्नेछ । साथै आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्नेछन् । 

Read More
  • MBL - below news
  • EBL Ad news