शिखर इन्स्योरेन्सको हकप्रद सेयर बिक्री प्रवन्धकमा एनआइबिएल एस क्यापिटल


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
शिखर इन्स्योरेन्सको हकप्रद सेयर बिक्री प्रवन्धकमा एनआइबिएल एस क्यापिटल

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्नका लागि एनआइबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। 

हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौतामा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट कम्पनी सचिव सुरज राजबाहक तथा निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरे।

 निर्जीवन बीमा कम्पनीहरुमा शिखर इन्स्योरेन्स एक अग्रणी कम्पनीको रुपमा स्थापित हुन सफल छ।

Read More
  • MBL