इक्रा नेपालद्वारा बैंक अफ काठमाण्डूलाई प्रदान गरिएको रेटिङको पुनः पुष्टि



Bizshala

काठमाण्डौ। इक्रा नेपाल लिमिटेडले बैंक अफ काठमाण्डू लिमिटेडलाई विगतमा प्रदान गरेको रेटिङहरुलाई पुनः पुष्टि गरेको छ।

(इक्रा–आईआर) बीबीबी रेटिङ प्राप्त गर्ने निकाय तथा (इक्रा–आईआर) एलबीबीबी रेटिङ प्राप्त गर्ने उपकरणहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षीत मानिन्छन्। यस्ता निकाय तथा उपकरणहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ।

उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र रहेको इक्रा नेपालले जनाएको छ। ‘यो कुनै खास ऋणपत्र विशेषको राय भने होइन’, उसले भनेको छ। 

Read More
  • NCC Bank