शिखर इन्स्योरेन्सको बोनस शेयर सूचीकृत


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
शिखर इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

जेठ ११, काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको बोनस शेयर मंगलवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । 

कम्पनीको ३८ लाख ४० हजार २०२ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।अव यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

कम्पनीले गत चैत ९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २७ दशमलव ७६९ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

Read More
  • MBL