सिटिजन्स बैंकको स्वतन्त्र संचालकमा अनिल ज्ञवाली नियुक्त


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
सिटिजन्स बैंकको स्वतन्त्र संचालकमा अनिल ज्ञवाली नियुक्त

सिटिजन्स बैंकको स्वतन्त्र संचालकमा अनिल ज्ञवाली नियुक्त भएका छन् । बैंकको मंगलबार बसेको संचालाक समितिको बैठकले ज्ञवालीलाई असार १ गतेदेखि लागु हुने गरि स्वतन्त्र संचालक नियुक्त गर्ने निर्णय गरेको हो

सुदेश खालिङको राजीनामापछि रिक्त भएको स्वतन्त्र संचालक पदमा ज्ञवाली नियुक्त भएका हुन् ।ज्ञवालीसंग बैंकिङ क्षेत्रको साढे तीन दशक लामो अनुभव छ  ।

उनी नबिल बैंक, ग्लोबल आइएमइ  बैंक तथा नेपाल इन्फ्रास्ट्रकचर बैंकको प्रमुख कार्यकारी अधिकृत रही सकेका छन् । उनीसंग विदेशी बैंकमा समेत काम गरेको अनुभव छ ।

Read More
  • EBL Ad news