यस्तो बन्नेछ अब ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक’, के हुन्छ दुवैमा खाता हुनेको?



Setopati

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जका लागि सम्झौता भएको छ। 

राजधानीको एक होटलमा इन्भेष्टमेन्टका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र हिमालयनका अध्यक्ष तुलसीप्रसाद गौतमले मर्ज सम्झौतामा हस्ताक्षर गरे। 

अब मर्ज पुरा नहुन्जेलसम्म दुबै बैंकको सेयर कारोबार हुने छैन। 

अहिलेका दुइटा बैंक एक भएपछिको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक’ रहने भएको हिमालयन बैंकका प्रवक्ता शितल कोइरालाले जानकारी दिए। 

हाल एकै ठाउँमा दुई वटा बैंकका कार्यलय भएको अवस्थामा अब एउटा कार्यालय हटाइनेछ। ‘शाखा कार्यालयको कुल संख्या त्यति घट्दैन, एकै ठाउँमा दुईटा छन् भने त्यसलाई अन्य ठाउँमा स्थानान्तरण गरिन्छ’ उनले भने। ...

Read More
  • NBB
  • NCC Bank