युनाइटेड इन्स्योरेन्सको संस्थापक शेयर सर्वसाधारणमा परिणत


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
युनाइटेड इन्स्योरेन्सको संस्थापक शेयर सर्वसाधारणमा परिणत

वैशाख ३०, काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी नेपालको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ ।

 कम्पनीको ९ लाख २५ हजार ३४३ दशमलव ९१ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो । अव शेयर स्वामित्व अनुपात संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत (५१ : ४९) रहेको कम्पनीले नेप्सेमार्फत जानकारी दिएको छ ।

Read More
  • MBL