स्वावलम्बन लघुवित्तको स्वतन्त्र सञ्चालकमा उमा जोशी नियुक्त



Aarthik Abhiyan

वैशाख २१, काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा उमा जोशी बोहरालाई नियुक्त गरेको छ । 
कम्पनीको वैशाख २० गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । 

बोहरालाई वैशाख २१ गतेदेखि लागू हुने गरी आगामी ४ वर्ष सम्मका लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको कम्पनीले नेप्सेमार्फत जानकारी गराएको हो । 

Read More
  • Financial Notices