सिटिजन्स बैंक Citizens Bank International Limited ले रौतहटको गरुडामा शाखा विस्तार गरेको छ । आज एक कार्यक्रमको बीच बैंकले बैंकिङ्ग कारोवारको सुरुवात गरेको हो ।
शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याँउने बैंकले जनाएको छ ।







