भर्खरै आइपीओ जारी गरेको रु रु जलुविद्युतले कसलाई बनायो सेयर रजिष्ट्रार ?


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
भर्खरै आइपीओ जारी गरेको रु रु जलुविद्युतले कसलाई बनायो सेयर रजिष्ट्रार ?

काठमाडौं :  रु रु जलुविद्युत परियोजनाको सेयर रजिष्ट्रारको काम एनआइबीएल एस क्यापिटल मार्फत हुने भएको छ । रु रु को सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब एनआइबीएल एस क्यापिटलले गर्नेछ । रु रु ले केही समयअघि मात्र आइपीओ जारी गरेको हो ।

Read More
  • MBL