जनउत्थानको ११ औँ वार्षिकोत्सव: विभिन्न कार्यक्रम आयोजना


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
जनउत्थानको ११ औँ वार्षिकोत्सव: विभिन्न कार्यक्रम आयोजना

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ औँ वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

वार्षिकोत्सव समारोहलाई शुक्रबार एक कार्यक्रमकाबीच संस्थाका अध्यक्ष बाबुराम विश्वकर्माले केक काटी उद्घाटन गर्नुभएको थियो । उहाँले ११ औं वर्ष सम्मको निरन्तर यात्रामा विभिन्न चुनौती, आरोह अवरोहहरुका बीच पनि संस्थाको सफल सञ्चालन, संस्थाको उद्देश्य पूरा गर्न र संस्थाको सेवालाई प्रभावकारी बनाउन, गरिवी घटाउन, आयस्तर बढाउन, सीपको परिचालनबाट जीवनस्तर उकास्नुका साथै सामाजिक रुपान्तरणमा अमूल्य योगदान पु¥याउने कार्यमा संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो ।

Read More
  • MBL - below news