घरेलु लघुवित्त वित्तीय पिडितको ऋण मिनाहा तथा बिमा दाबी रकम भुक्तानी


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
घरेलु लघुवित्त वित्तीय पिडितको ऋण मिनाहा तथा बिमा दाबी रकम भुक्तानी

काठमाडौं । घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय आदर्शकोतवाल, बाराले बिमा दावी रकम भुक्तानी गरेको छ । रौतहट जिल्ला मौलापर नगरपालिका वडा नं. ०९ सोनरनिया का केन्द्र नं. २९ कि सदस्य मिना देवीको मृत्यू पश्चात निजका श्रीमान नागेन्द्र महरालाई बिमाको क्षतिपुर्ति रकम उपल्बध गराईएको हो । 

सदस्य श्रीमति मिना देवीले संस्थाबाट १,००,००० रुपैयाँ कर्जा लिएकोमा निज सदस्यको मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरि  कर्जा बिमा अन्तर्गत सदस्यको मृत्यू पश्चात दिइने काजक्रिया खर्च  १०,००० रुपैयाँ बराबरको काजक्रिया खर्च रकम संस्थाका शाखा प्रबन्धक कुनदन प्रसाद कुशवाहाद्घारा  निज मृतक सदस्यका नागेन्द्र महरालाई एकमुष्ट भुक्तानी गरिएको छ ।

Read More
  • EBL