नेपाल बैंकको बोनस तथा हकप्रद शेयर नेप्सेमा सूचीकृत


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
नेपाल बैंकको बोनस तथा हकप्रद शेयर नेप्सेमा सूचीकृत

चैत २६, काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल बैंकको बोनस तथा हकप्रद शेयर सूचीकृत भएको छ । 

कम्पनीको १ करोड ३५ लाख ३९ हजार ३८४ दशमलव २४ कित्ता बोनस शेयर र ३ लाख ४४ हजार ७६४ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । 

कम्पनीले आर्थिक वर्ष २०७१/७२ मा निष्कासन गरेको हकप्रद शेयर सूचीकृत गराएको हो । 

उक्त शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

Read More
  • MBL