एटीएम च्यानल कसरी ह्याकिङ हुन्छ ? सुरक्षित कसरी बन्ने ?



Banking Khabar

त साता (१७ चैतमा) काठमाडौं ज्याठास्थित मेगा बैंकको एटिएम बुथ ह्याक गर्न खोज्ने चिनियाँ नागरिक पक्राउ परे । उनले कार्डबाट पैसा झिकेका थिएनन्, साँचो निकालेर मेसिन नै खोल्न थालेका थिए ।

बैंकका सुरक्षा गार्डले सिसी क्यामेरा नियालिरहेका थिए । चिनियाँ नागरिकले मेसिन खोल्न थालेपछि उनले महानगरीय प्रहरी वृत्त दरबारमार्गमा फोन गरे । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार साँझ २९ वर्षीय चिनियाँ नागरिक वाङ सिआओलङ पक्राउ परेका छन् । विभिन्न बैंकको एटिएम बुथबाट अस्वाभाविक रूपमा कुनै व्यक्तिले रकम निकाल्न खोजेको सूचना पाएपछि प्रहरी पुगेको थियो ।

Read More
  • Financial Notices