मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद शेयर बाँडफाँट तथा रकम फिर्ता



Aarthik Abhiyan

चैत २६, काठमाडौं । मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयर चैत २३ गते बाँडफाँट भएको छ । 

कम्पनीले संस्थापक समूहको १७ लाख ५९ हजार ६२१ कित्ता शेयर फागुन २८ गतेदेखि चैत १३ गतेसम्म लिलामीमा विक्री खुला गरेको थियो ।  

साथै, कम्पनीले बाँडफाँटमा नपरेको शेयर बापतको रकम चैत २५ गते (बुधवार) गतेदेखि आवेदकहरुको फारममा उल्लेख बैंक खातामा पठाएको जानकारी दिएको छ । कम्पनीको विक्री प्रवन्धकमा सिभिल क्यापिटल लिमिटेड रहेको छ । 

Read More
  • Financial Notices