सिटिजन लाइफद्वारा बीमितलाई उपचार खर्चवापत ३० लाख हस्तान्तरण



Artha Dabali

 सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको क्षेत्रीय कार्यालय बुटवल शाखाले घातक रोगको दावी भुक्तानी रकम रु.३० लाख प्रदान गरेको छ ।

शनिबार कम्पनीले तिलोत्तमा नगरपालिका वडां नं ९ को मंगलापुरमा एक कार्यक्रम गरी उक्त रकम प्रदान गरेको हो ।

तिलोत्तमा नगरपालिका वडां नं ९ निवासी ४१ वर्षिय राम चन्द्र कंडेलले २०७६ श्रावण महिनामा सिटिजन लाइफको बुटवल शाखाबाट ३० लाखको वार्षिक अग्रिम भुक्तानी बीमा गरेका थिए । 

एक किस्ता बीमा शुल्क २ लाख ४६ हजार रुपैयाँ मात्र बुझाएका कंडेल फर्निचर उद्योगमा काम गर्दागर्दै मुटुमा समस्या भइ उपचारको लागी काठमाडाँैको गंगालालमा गएका थिए । 

उनको उपचारकै क्रममा कम्पनीले सो ३० लाख विमाङ्क रकम प्रदान गरिएको 

Read More
  • Financial Notices