सिटिजन्स बैंकद्वारा USD E-Com कार्डको सुरु, ५ सय डलरसम्म कार्डमा लोड गर्न मिल्ने


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
सिटिजन्स बैंकद्वारा USD E-Com कार्डको सुरु, ५ सय डलरसम्म कार्डमा लोड गर्न मिल्ने

सिटिजन्स बैक इन्टरनेसनल लिमिटेडलेUSD E-Com कार्डको सुरुवात गरेको छ । 

नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी परिपत्र अनुसार बैकले सो सुविधा प्रदान गर्न लागेको हो । 

यो सुविधा अन्र्तगत ग्राहकहरुले आफ्नो सिटिजन्स बंैैकको खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी एकै पटक वा पटक पटक गरी बार्षिक ५०० अमेरिकी डलर बराबरसम्मको रकम कार्डमा लोड गर्न बैंकसँग अनुरोध गर्न सकिनेछ । 

USD E-Com कार्ड प्रयोग गर्न चाहने ग्राहकहरुले आफ्नो खातामा ग्राहक पहिचान (KYC) बिबरण अद्मावधिक गरेको एवं प्यान कार्ड लिएको हुनुपर्ने छ ।

Read More
  • EBL Ad news