किसान लघुवित्तले एफपीओ निष्कासन गर्ने, कसलाई चुन्यो बिक्री प्रबन्धक ?


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
किसान लघुवित्तले  एफपीओ निष्कासन गर्ने, कसलाई चुन्यो बिक्री प्रबन्धक ?

किसान लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने भएको छ । संस्थाले १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ  जारी गर्ने भएको हो ।
संस्थाको चुक्ता पुँजी ३९ करोड २८ लाख रुपैयाँ रहेको छ । सर्वसाधारणलाई एफपीओ मार्फत सेयर जारी गरे पश्चात संस्थाको चुक्ता पुँजी ५२ करोड २६ लाख रुपैयाँ हुनेछ ।

Read More
  • MBL