कालिका लघुवित्तको सीईओमा पुन: महेन्द्र अधिकारी नियुक्त


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
कालिका लघुवित्तको सीईओमा पुन: महेन्द्र अधिकारी नियुक्त

चैत १२, काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुन: महेन्द्र अधिकारी नियुक्त भएका छन् । 

अधिकारी गत असोज ३० गते दुई वर्षका लागि उक्त पदमा नियुक्त भएका थिए । कम्पनीको चैत ११ गते बसेको सञ्चालक समितिको बैठकले सोही मितिबाट लागू हुने गरी आगामी ४ वर्षका पुनः अधिकारीलाई नियुक्त गरेको जानकारी गराएको छ ।

Read More
  • MBL