बैंक अफ काठमाण्डू लिमिटेडको परिस्कृत मोबाईल बैंकिङ सेवा संचालनमा, अब के के सेवा पाइन्छ ?



Artha Sarokar

काठमाडौँ । ग्राहकको सेवालाई मध्यनजर गर्दै यस बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो मोबाईल बैंकिङ्ग सेवालाई परिस्कृत गरेको छ । यस मोबाईल बैंकिङ्ग सेवा पश्चात् ग्राहक महानुभावलाई डिजिटल कारोबार गर्न अझ उत्साहित गर्ने विश्वास बैंकले लिएको छ । विश्व बैंकिङ्ग बजारमा निकैनै परिचित यस omni channel सेवा यस बैंक अफ काठमाण्डू लिमिटेडका खाता बहाक ग्राहक तथा यस बैंकमा खाता नभएका सम्पूर्णले उपयोग गर्न सक्नेछन् । यस परिस्कृत सेवाले हाल ग्राहकहरुले अनुभव गरिरहेको विभिन्न समस्याहरुको निवारण गर्नेछ । हाल बैंकहरुले ग्राहकहरुलाई प्रदान गरेको मोबाईल बैंकिङ्ग सेवा प्रयोग गर्न प्रयोगकर्ताहरुले आफ्नो मोबाईलमा सम्बन्धित बैंकको एप डाउनलोड गर्न पर्नेछ तर यस बैंकको परिस्कृत सेवा मोबाईल एपबाट मात्र नभई बिना एप पनि प्रयोग गर्न सकिनेछ ।

Read More
  • NCC Bank