नेपाल बैंकको २०५औं शाखा दैलेखको नारायण नगरपालिकामा


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंकको २०५औं शाखा दैलेखको नारायण नगरपालिकामा

काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो २०५औ शाखा दैलेख जिल्ला नारायण नगरपालिका वडा नं.१ दैलेख बजारमा स्थापना गरेको छ । चैत्र ४ गते बुधवार बैंक सञ्चालक समिति अध्यक्ष मधुकुमार मरासिनी तथा नारायण नगरपालिका प्रमुख रत्न बहादुर खड्काले संयुक्त रुपमा ताम्रपत्र अनावरण गरि शाखा समुद्घाटन गरिएको हो । 

उक्त समाहरोहमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमा मधुकुमार मरासिनीले दैलेख जिल्लामा प्रतिस्र्धात्मक माध्यमबाट सुलभ र सहज बैकिङ सेवा दिने गरि दैलेखबासीलाई समृद्ध बनाउन भुमिका खेल्ने धाराण राखे । सो कार्यक्रममा नगरप्रमुख रत्न बहादुर खड्काले विगतमा दैलेख जिल्लामा खोलिएको नेपाल बैंक लिमिटेडलाई दैलेखबासीले स्मरण गरिरहेको बताए ।

Read More
  • EBL Ad news