सिटिजन्स बैंकले प्राप्ती गर्न लागेको तिनाउ मिसन डेभलपमेण्ट बैंकको शेयर संरचना परिवर्तन


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
सिटिजन्स बैंकले प्राप्ती गर्न लागेको तिनाउ मिसन डेभलपमेण्ट बैंकको शेयर संरचना परिवर्तन

काठमाडौं । तिनाउ मिसन डेभलपमेण्ट बैंकको शेयर संरचना परिवर्तन भएको छ । बैंकले संस्थापक तर्फको ४ लाख ४९ हजार ७२८ कित्ता शेयर सर्वसाधारणमा परिणत गरेको हो । उक्त शेयर सर्वसाधारणमा परिणत भएपछि कम्पनीको शेयर स्वामित्व संस्थापक तर्फ ५१ प्रतिशत र सर्वसाधारण तर्फ ४९ प्रतिशत कायम भएको हो । 

यस कम्पनीलाई सिटिजन्स बैंक इन्टरनेशनलले प्राप्ती गर्ने तयारी गरेको छ । सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई १ बराबर शून्य दशमलव ९६ को अनुपातमा शेयर आदान प्रदान गर्ने सहमति अनुसार प्राप्ती गर्न लागेको हो । 

Read More
  • EBL Ad news