बीमा संस्थानको शाखा चाबहील र सूर्यविनायकमा


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
बीमा संस्थानको शाखा चाबहील र सूर्यविनायकमा

राष्ट्रिय बीमा संस्थान Rastriya Beema Sansthan ले काठमाडौंको चाबहीलमा १७ औं र भक्तपुरको सूर्यविनायकमा १८ औं शाखा सञ्चालनमा ल्याएको छ । 

संस्थानका प्रशासक कवि पाठकले जीवन बीमामै जेठो कम्पनी संस्थान जीवन बीमा व्यवसायमा जीवन बीमा कोषको आधारमा चौंथो र बीमाशुल्क संकलनको आधारमा तेस्रो स्थान हासिल गर्न संस्थान सफल भएको बताएका छन् । नेपाली बीमा बजारमा आफनो हिस्सा क्रमशः बढाउदै लाने कार्यमा संस्थान क्रियाशील रहेको उनको भनाई छ । 

संस्थानको काठमाडौंको कलंकीमा अर्को शाखा सञ्चालनमा आइसके

Read More
  • MBL