दुई अर्व रुपैंयाँ लगानीमा स्थापित खाद्य बैंकले केके गर्दैछ ? यस्ता छन् उद्धेश्य र कार्यक्रम



Artha Dabali

काठमाडौं / मुलुकलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन करिब २ अर्व लगानीमा स्थापित राष्ट्रिय खाद्य बैक लिमिटेडले विभिन्न पाइलट प्रोजेक्टहरुमा अध्ययन अुनसन्धान गरिरहेको छ । 

बैंकमा १ सय ५० जना बढी कृषि, पोषण, वनस्पतीसँग सम्बन्धीत विज्ञहरुको संस्थापकहरुको रुपमा छन् । साथै २०० जना कृषि प्राविधिकहरु पनि यस बैंकमा संग्लन छन् । लगानी विस्तार गर्दै केही समयभित्रै सर्वसाधरणका लागि आईपिओ जारी गर्ने लक्ष्य लिएको छ ।

Read More
  • Financial Notices