नेपाल बैंकको विवादबारे राष्ट्र बैंक बेखबर !


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंकको विवादबारे राष्ट्र बैंक बेखबर !

२ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले वितरण गर्न लागेको लाभांश केहि दिन पहिले अर्थमन्त्रालयले रोकिदियो । साधारणसभाबाट पारित भइसकेको र नियमनकारी निकायबाट समेत स्वीकृत पाइसकेको लाभांश रोकिएपछि बैंकका अध्यक्ष बासुदेव अधिकारीले पदबाटै राजीनामा दिए ।

अधिकारीले अध्यक्ष पदबाट दिएको राजीनामा अर्थमन्त्री विष्णुप्रसाद पौड्यालले २६ माघमा स्वीकृत गरे । राष्ट्र बैंक स्वायत्त नियमनकारी निकाय भए पनि सरकारी बैंक भएका कारण अर्थ मन्त्रालयले लाभांश रोकिदिदा बिवादले उग्र रुप लिएको थियो ।

बिवाद बढ्दै जादा अधिकारीले पद नै छाडिदिए । नियामक निकाय राष्ट्र बैंक भए पनि यो विषयमा अहिलेसम्म राष्ट्र बैंक बोल्न सकेको थिएन । आइतबार भने गभर्नर महाप्रसाद अधिकारीले यस विषयमा मुख खोलेका छन् ।

Read More
  • EBL Ad news