प्रभु इन्सुरेन्सले घोषणा गर्यो लाभांश


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
प्रभु इन्सुरेन्सले घोषणा गर्यो लाभांश

काठमाडौं : प्रभु इन्सुरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई हाल कायम चुक्ता पुँजीको १०% बोनस सेयर र कर प्रयोजनको लागि ०.५३% नगद लाभांश घोषणा गरेको हो । यस आधारमा बोनस र नगद गरी कुल १०.५३% लाभांश वितरण गर्ने घोषणा गरेको हो ।कम्पनीले १० करोड ५६ लाख २७ हजार रुपैयाँ बोनस सेयर वितरण गर्नेछ । यस्तै, कर प्रयोजनार्थ ५५ लाख ५९ हजार रुपैयाँ बाँड्ने छ । गत वर्ष कम्पनीले ११.३२% नगद लाभांश र ५% बोनस सेयर गरी १६.३२% लाभांश दिएको थियो । 

Read More
  • MBL