प्रुडेन्शियल इन्स्योरेन्सको लाभांश घोषणा


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
प्रुडेन्शियल इन्स्योरेन्सको लाभांश घोषणा

प्रुडेन्शियल इन्स्योरेन्स Prudential Insurance Company  ले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २५ गते बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो । 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशतले हुन आउने ८ करोड २१ लाख १४ हजार ५ सय ६० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.४२ प्रतिशतले हुन आउने ४३ लाख २१ हजार ८ सय १८ रुपैयाँ १५ पैसा बराबरको नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार रहेको छ  ।

Read More
  • MBL