एनसीसी बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत



Mero Lagani

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल क्रेडिट एण्ड कमर्श बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । बिहिबार बैंकको ९६ लाख ५ हजार ९९७.३५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

बैंकले गत अर्थिक वर्षको मुनाफाबाट वितरण गरेको १०.२७ प्रतिशत बराबरको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १०.२७ प्रतिशत बोनर र बोनस प्रयोजनको लागि ०.५४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

उक्त शेयर शेयरधनीको खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

Read More
  • NCC Bank