सिटिजन्सको मर्जर प्राथमिकतामा विकास बैंक र फाइनान्स कम्पनी


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
सिटिजन्सको मर्जर प्राथमिकतामा विकास बैंक र फाइनान्स कम्पनी

तीन वर्षमा उत्कृष्ट १० भित्र पर्ने लक्ष्य

२० माघ, काठमाडौं । सिटिजन्स बैंकले साना बैंक तथा वित्तीइ संस्थाहरुलाई गाभेर वलियो बन्ने रणानीति बनाएको छ । बैंकको नाम तथा लोगोमा परिवर्तन नआउने गरी मर्जर रणनीति बनाएको बैंकले जनाएको छ । कुनै अर्को वाणिज्य बैंकमा गएर सिटिजन्स विलय नहुने बैंकले बताएको छ ।

‘हामी लामो समय सिटिजन्स बैंकको हालकै नाम र लोगो रहिरहोस भन्ने चाहान्छौंँ, हाम्रो प्राथमिकतामा विकास बैंक तथा फाइनान्स कम्पनीहरुहरु हुनेछन्’ मंगलबार सचारकर्मीहरुसँग कुरा गर्दै बैंकका नायव प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले भने, ‘बैंकले सबल अनि उत्कृट बैंक बन्नका लागि साना तथा मझौला आकारका बैंक वित्तीय संस्थालाई विलय गराउँदै जाने रणनीति बनाएको छ ।’ ...

Read More
  • EBL Ad news