बिओकेका ग्राहकले खल्तीमा खाता लिंक गराउँदा बोनस पाउने



Bizpati

बैंक अफ काठमाण्डूका ग्राहकले खल्ती डिजिटल वालेटमा खातालाई लिंक गर्दा  १ सय रुपैयाँ बोनस पाउने भएका छन् । ग्राहकले बैंक अफ काठमाण्डूको खातालाई बैंकको मोबाईल बैकिङ्ग सेवामा दर्ता भएको मोबाइल नम्बरबाट पहिलो पटक खल्ती वालेटमा लिंक गर्ना साथ तुरुन्तै १०० रुपैयाँ बोनस प्राप्त गर्ने बैंकले जनाएको छ । 

यसरी खाता लिंक गर्दा पहिलो पटक मात्र बोनस सुविधा पाइने छ । यस बोनस योजनामा बैंक अफ काठमाण्डूको मोबाईल बैंकिङ्गको प्रयोगकर्ताले मात्र सहभागी हुन सक्नेछन् । ...

Read More
  • NCC Bank